दफा
संक्षिप्त, नाम र प्रारम्भ

(१) यस ऐनको नाम “ अन्तर्राष्ट्रिय फाइनान्स कर्पोरेशनको सदस्यता प्राप्त गर्ने ऐन, २०२२” रहेकोछ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।